ज्येष्ठ नागरिक दिवसको अवसरमा न्यानो कम्बलले सम्मान

जुम्लामा तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाईएको छ । जिल्ला ज्येष्ठ नागरिक संघ जुम्लाको आयोजनामा दिवस रुपमा मनाईएको छ । दिवसको अवसरमा जिल्लाका सवैभन्दा ज्येष्ठ नागरिकहरुलाई न्यायो कम्वलले सम्मान समेत गरिएको छ। जिल्ला ज्येठ नागरिक संघले ९७ बर्षका धनलाल हमाल, ८६ बर्षका चन्द्रबहादुर थापा सहितका व्यक्तिहरुलाई न्यानो कम्वलले सम्मान गरिएको हो । चन्दननाथ नगरपालिका जुम्ला […]