वडा र स्थानीय युवाहरूको सहयोगमा पराजुलमा वन्यो खेल मैदान
सल्यानको बनगाड कुपिन्डे नगरपालिका –१० पराजुल टोलमा खेलकुद मैदान निर्माणकार्य सम्पन्न भएको छ । वर्षौ पहिले देखि नै अथक कोसिस गर्दा पनि भौगोलिक विकटताकै कारण एउटा राम्रो भलिबल फिल्ड सम्म निर्माण हुन सकेको थिएन । फिल्ड नहुदा खेल खेल्न स्थानीय खेलाडीलाई सकस थियोे । विकट वस्ति भिरालो जमिनमा खेलकुद मैदान वनाउने कुरा निकै चुनौतीपूर्ण रहेको […]



