हिल्सा नाकाबाट ५ हजार क्विन्टल खाद्यान्न भित्रियो

काठमाडौंबाट रसुवागढी हुँदै केरुङ नाकाबाट तिब्बती मार्ग भएर हिल्सादेखि सिमकोटसम्म आउनुपर्ने ५ हजार क्विन्टल खाद्यान्न हिल्सा आइपुगेको छ । केहीअघि काठमाडौंबाट ढुवानी सुरु भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखालाई ढुवानी हुने ५ हजार क्विन्टल खाद्यान्न चीन हुँदै ढुवानी भएको छ । नाम्खा गाउँपालिका–५ को हिल्सा नाका आइपुगेको हो । ४ हजार क्विन्टल […]

हिल्सा पुग्यो पाँच हजार क्विन्टल खाद्यान्न

काठमाडौँबाट रसुवागढी हुँदै केरुङ नाकाबाट ढुवानी अनुदानको खाद्यान्न हिल्सामा आई पुगेको छ । सो मार्गबाट पैदल ढुवानी भएर यस वर्षको निर्धारित कोटाको खाद्यान्न चिनियाँ टिप्परमा ढुवानी गर्दै हिल्सा आई पुगेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानको सो खाद्यान्न केरुङबाट हिल्साका लागि ढुवानी भएर आई पुगेको खाद्यान्नसँगै आएका लिमिटेड हुम्ला शाखाका नायव […]

खाद्यन्नमा परनिर्भर प्रतिवर्ष हजार मेट्रिकटन उत्पादन घट्दै

कर्णाली प्रदेशमा प्रतिवर्ष एक हजार मेट्रिकटन खाद्यान्न उत्पादन घट्दै गएको छ । खेतीयोग्य जमिनमा सिँचाई अभाव, खेती छाड्ने प्रवृत्तिले बाँझो जमिन बढ्नु र बालीमा विभिन्न रोग किराको बढ्दो प्रकोप लगायतका कारण खाद्यान्न उत्पादन घट्दै गएको हो । आर्थिक वर्ष २०७४÷०७५ मा १८ हजार मेट्रिकटन खाद्यान्न अपुग रहेको कर्णालीमा आर्थिक वर्ष २०८०÷०८१ मा आइपुग्दा २३ हजार […]

कर्णालीमा वार्षिक २३ हजार मेट्रिक टन खाद्यान्न अपुग

कर्णाली प्रदेशमा वार्षिक २३ हजार मेट्रिक टनभन्दा धेरै खाद्यान्न अपुग हुने गरेको पाइएको छ । कर्णाली प्रदेश कृषि विकास निर्देशनालयको तथ्याङ्क अनुसार प्रदेशमा वार्षिक रुपमा २३ हजार चार सय ३४ मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको हो । राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णाली प्रदेशको जनसङ्ख्या १६ लाख ८८ हजार चार सय १२ रहेको छ । […]

कर्णालीमा वर्षेनी १९ हजार मेट्रिक टनभन्दा बढी खाद्यान्न अभाव

कृषि उत्पादनको उच्च सम्भावना भएको कर्णाली प्रदेशमा वर्षेनी १९ हजार मेट्रिक टनभन्दा बढी खाद्यान्न अभाव हुने गरेको छ । उत्पादनमुखी नीति र कार्यक्रम अभाव, बढ्दो युवा पलायन, सिँचाइ सुविधा नहुँदा खेतीयोग्य जमिन बाँझिँदै जानुलगायतका कारणले उत्पादनको प्रचुर सम्भावना हुँदा पनि कर्णालीले वर्षेनी १९ हजार १ सय १६ मेट्रिकटन खाद्यान्न अभाव झेल्दै आएको छ । राष्ट्रिय […]

दुई महिनाको अवधीमा ५७ प्रतिशतभन्दा बढी ढुवानी

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानको खाद्यान्न दुई महिनाको अवधीमा ५७ प्रतिशतभन्दा बढी ढुवानी भएको पाइएको छ । ढुवानीको जिम्मा पाएको सिम्रीक एयरको हेलिकोप्टरले सिमकोट विमानस्थलमै हेलिकोप्टर नाईट स्टे राखेर खाद्यान्न ढुवानी गर्न थालेपछि छोटो अवधीमा आधाभन्दा बढी खाद्यान्न ढुवानी गर्न सम्भव भएको हो । लिमिटेड हुम्ला शाखाका नायव सुब्बा नविन आचार्यले हेलिकोप्टरले […]

हेलिकोप्टरबाट अनुदानको खाद्यान्न ढुवानी सुरु

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा ढुवानी अनुदानमा प्राप्त यसवर्षको खाद्यान्न हेलिकप्टरबाट ढुवानी सुरु भएको छ । लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीका अनुसार यसवर्षको निर्धारित कोटाको खाद्यान्न ढुवानी हेलिकोप्टरबाट सुरु भएको छ । आर्थिक वर्ष सुरु भएको पाँच महिना सात दिनपछि खाद्यान्न ढुवानी सुरु भएको हो । खाद्यान्न ढुवानीको जिम्मा पाएको सिम्रिक एयरलाई ताकेता […]

कर्णालीमा वर्षेनी १९ हजार मेट्रिक टन चामल अपुग

प्रदेशको सल्यान, रुकुम पश्चिम, सुर्खेत र दैलेख खाद्यान्न बचत हुने जिल्लामा पर्दछन् भने बाँकी जाजरकोट, हुम्ला, जुम्ला, डोल्पा, मुगु, कालिकोट, जाजरकोट हिमाली तथा पहाडी जिल्लाका नागरिकले उत्पादन गरेको खाद्यान्नले वर्षभर खान पुग्दैन ।