पुलबाट भेरी नदीमा खसेकी किशोरीको सशस्त्रले ग¥यो सकुशल उद्धार

पुलबाट भेरी नदीमा खसेकी गुर्भाकोट नगरपालिका–१३ की १६ वर्षीया सम्झना बुढालाई सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ । परम्परागत रुपमा गुर्भाकोट नगरपालिका–८ मेहलकुनामा लाग्दै आएको सुभाघाट मेलाबाट फर्कने क्रम्मा भेरी नदीमाथि रहेको पुलबाट बुढा खसेकी थिइन् । बुधबार बेलुकी साढे ६ बजे नदीमा खसेकी बुढालाई सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन वेश चिप्लेबाट खटिएको सशस्त्र प्रहरी […]

गर्भवतीको हेलिकप्टरबाट उद्धार

जिल्ला अस्पताल बाजुरामा प्रसूति सेवाका लागि आएकी एक किशोरीकोे हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्लाको पूर्वीउत्तरी भेगको बूढीनन्दा नगरपालिका–९ की १५ वर्षीया सितारा नेपालीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डलका अनुसार गर्भवतीको स्वास्थ्यस्थिति जटिल भएपछि जिल्ला अस्पतालले उनलाई सुविधासम्पन्न अस्पतालमा लैजान ‘रेफर’ गरेको हो । जिल्ला प्रशासन कार्यालयको […]

उच्च रक्तश्रवले थलिएकी सुत्केरी महिला हेलिकप्टरबा उद्दार

मिमसिह नेपाली । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिका–४ ढकालबाडा गाउँकी ४३ वर्षिया बाँचुकला जैसी(ढकाल)को नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । ९ दिनदेखि ढकाललाई हल्का रगत बग्दै गर्ने समस्या भएपनि दुई दिनदेखि रक्तश्राव बढ्दै गएपछि शनिवार बेलुका पाँच बजे गाउँपालिका एम्बुलेन्समार्फत उद्धार गरी मैला स्वास्थ्य चौकीमा पुर्याइएको थियो । उच्च रक्तश्रावले थलिएर मैला स्वास्थ्यचौकीमा भर्ना […]

मोटरसाइकल दुर्घटनाका घाइतेको हेलिकप्टरमार्फत उद्धार

सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते व्यक्तिको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बुधबार बिहान बागचौर नगरपालिका ५ बांगेलाखुरीमा ना ७ ख ९७८२ नम्बरको टिप्परलाई ओभरट्याक गर्ने क्रममा रा ४ प १४६७ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार बागचौर नगरपालिका १२ बाफुखोलाका ४६ वर्षीय वीरबहादुर ओली गम्भीर घाइते भएका थिए । […]