-->

खेलकुदले मानिसलाई शारीरिक, मानसिक र आर्थिक रूपमा सक्षम बनाउँछ’ :सामाजिक विकास मन्त्री तिमिल्सिना

बाँके ४,जेष्ठ । नेपालगञ्जको विशालचोक खेल मैदानमा भेरी रकर्स स्पोट्र्स क्लबको आयोजनामा अन्तर वडा स्तरीय प्रथम प्रदेश सभा सदस्य कप
-->

छैटौं जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि दलबहादुर र कल्पनाले जिते

जुम्ला, २८ वैशाख । जुम्लाका दलबहादुर कुँवर र कल्पना बुढाले छैटौं जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि जितेका छन् ।५१ किलोमिटर म्याराथन
-->

जुम्ला-रारा अल्ट्रा म्याराथन सुरु

गोल्डेन बुढा जुम्ला, २७ बैशाख । जुम्लामा छैटौँ जुम्ला-रारा अल्ट्रा म्याराथन सुरु भएको छ । जुम्लाको सदरमुकाम खलंगा बजारको मुटु
-->

चार महिनादेखी नेतृत्व विहीन कर्णाली खेलकुद परिषद्

सुर्खेत, २२ बैशाख । कर्णालीको खेलकुद विकास परिषद् पदाधिकारी विहीन बनेको छ । चार महिनाबाट रिक्त रहेको परिषद्मा अझै पदाधिकारी
-->

लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

बाँके । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले लुम्बिनी महिला फुटबल प्रतियोगिताले खेलाडीमा उत्साह थप्नुका साथै राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुग्ने
-->

छ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक

बाँके । लामो समयपछि नेपालगञ्जमा सुरु भएको अन्तरराष्ट्रियस्तरको लुम्बिनी कप महिला फुटबल प्रतियोगिताले रङ्गशालामा रौनक थपिएको छ । बाँकेमा आठौँ
-->

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता संघीय सरकारका कारणले स्थगितः मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित हुनुमा प्रदेश सरकारको कारणले नभई संघीय सरकारकै कारण
-->

दैलेखमा कराते प्रतियोगिता सम्पन्न, उत्कृष्ट ३ खेलाडी सम्मानित

सुर्खेत । दैलेख गढी डोजो द्वारा आयोजित स्व. डम्बरबहादुर खड्का स्मृति दोस्रो जिल्ला स्तरीय कराते प्रतियोगिता–२०८२ बाट उत्कृष्ट ३ खेलाडीलाई
-->

जुम्ला–रारा अल्ट्रा म्याराथन वैशाख अन्तिम साता

जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजारमा आगामी वैशाख २७ गतेदेखि प्रतियोगिता सुरुहुने भएको छ । कर्णाली खेलकुद क्लब जुम्लाको आयोजनामा
-->

१० औं राष्ट्रिय खेलकुद सरेको स¥यै, कर्णाली प्रदेश रंगशाला हेरेको हे¥यै

ओम शाहीसुर्खेत ।कर्णाली प्रदेशमा आगामी जेठ २०८२ मा तय भएको १० औं राष्ट्रिय खेलकुद अनिश्चित बनेको छ । सरकारले ३
-->

सुदूरपश्चिमद्वारा कोसी प्रदेशलाई २४३ रनको लक्ष्य

दाङ । दाङको लमहीमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशले कोसी प्रदेशलाई जितका लागि २४३

This will close in 0 seconds