-->

‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै 

बाँके, २३ कात्तिक । यहाँको राप्तीसोनारी–४ स्थित चुरे पहाडमा रहेको ‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रूपमा विकास हुनथालेको छ ।
-->

ठेकेदारको लापर्वाहीले सडक निर्माण योजना अलपत्र

बाँके, २३ कार्तिक । सडक डिभिजन कार्यालय नेपालगञ्ज अन्तर्गतका चार निर्माण योजना ठेकेदार कम्पनीको लापर्वाहीले अलपत्र परेका छन् । रत्न
-->

धान उत्पादन बढे पनि कोटा सीमित भएपछि बाँकेका किसान चिन्तित

बाँके ,२३ कार्तिक । धान उत्पादनमा यस वर्ष उल्लेखनीय वृद्धि भए पनि बाँकेका किसानलाई बिक्रीको चिन्ताले पिरोलेको छ । खाद्य
-->

‘लम्पी स्किन’ नियन्त्रणमा, खोप र सचेतनाले दिलायो राहत

बाँके ,२२ कार्तिक बाँके जिल्लाका सातवटै स्थानीय तहमा दुई महिनाअघि देखिएको ‘लम्पी स्किन’ रोग नियन्त्रणमा आएको छ । खोपको उपलब्धता,
-->

कोहलपुरमा वन्यजन्तुको आतंक : चितुवाको आक्रमण बढ्दा स्थानीय त्रसित

बाँके,२२ कार्तिक । बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको कोहलपुर नगरपालिकाका विभिन्न क्षेत्रमा पछिल्लो समयमा बाघ र चितुवाको आतंक बढ्दै गएको छ।
-->

अस्वस्थ जीवनशैलीका कारण बाँकेका पत्रकारमा मुटु रोगको जोखिम बढ्दो, ४५ प्रतिशतमा कोलेस्ट्रोल समस्या

बाँके,२१ कार्तिक । अस्वस्थ जीवनशैली र अनियमित खानपानका कारण बाँकेका पत्रकारहरू मुटु रोगको जोखिममा परेका छन्। नेपाल पत्रकार महासंघ बाँकेको
-->

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

बाँके ,२१ कार्तिक । पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन निर्माण भएको छ । तोकिएको समयअघि निर्माण सकिएको उक्त
-->

पाइन छाडे घोंगी, गङ्गटा र सुतही जस्ता जलचर

बर्दिया, २१ कार्तिक ।  मासु किन्न नसक्ने विपन्न वर्गका थारु समुदायले पहिलेपहिले चाडबाडका बेला माछा, घोंगी, गङ्गटा, सुतही मारेर चाड
-->

सरकारी जमिनमा व्यावसायिक मुङखेती

बाँके, २१ कार्तिक ।  कृषिमा किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले खजुरा गाउँपालिका–२ वडा कार्यालयले सरकारी जमिन व्यावसायिक खेती थालेको छ ।
-->

कर्णालीको स्याउ ‘ब्राण्डिङ’ गर्दै प्रेमलाल

बाँके,२१ कार्तिक । नेपालगञ्जका फलफूल व्यवसायी प्रेमलाल साहु तेली कर्णालीको स्याउलाई पश्चिम नेपालको बजारमा स्थापित गर्न चार दशकदेखि अनवरत रूपमा
-->

पदभार सम्हालेको तेस्रो दिनमै प्रजिअ तामाङको सक्रियता : सीमाक्षेत्रमा अवैध गतिविधि नियन्त्रणका लागि कडा निर्देशन

बाँके ,२१ कार्तिक । बाँकेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दिलकुमार तामाङले पदभार सम्हालेको तेस्रो दिनमै जिल्लाको सबैभन्दा संवेदनशील क्षेत्र मानिने
-->

नेपालगञ्ज कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

 २०, कार्तिक २०८२ नेपालगञ्ज कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी राखिएको छ । ‘एडभोकेसी’ फोरम नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
-->

बाँकेमा रुकुमेलीले जोगाउँदै ‘सिद्ध साइँकुमारी मेला’

बाँके, २० कार्तिक ।  नेपालगञ्जको कण्ठिपुरमा यतिबेला बेग्लै रौनक छ । रुकुमबाट बसाइँ सरेर आएकाहरुले प्रसिद्ध सिद्ध साइँकुमारी मेलामा जुटेपछि