-->

वीरेन्द्रनगरको योजना निर्माणमा सहयोग पु¥याउन ‘केयर प्रोफाइल’ तयार गरिँदै

वीरेन्द्रनगर ,५ भदौ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको योजना निर्माणमा सहयोग पु¥याउनका लागि ‘केयर प्रोफाइल’ तयार थालिएको छ। शुक्रबार नगरपालिकाको सभाहलमा
-->

रत्न राजमार्गमा लागुऔषध परीक्षणबाट २५ जनामध्ये ८ जनामा सेवन पुष्टि

बाँके, ५ भदौं । बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीस्थित रत्न राजमार्गमा गरिएको लागुऔषध परीक्षणका क्रममा २५ जनामध्ये ८ जनामा लागुऔषध सेवन
-->

आमाको नागरिकतामा छोराको हस्ताक्षर

सुर्खेत, ५ भदौ । रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) केशवप्रसाद ओलीका लागि बुधबारको दिन अरू दिनभन्दा विशेष
-->

बालश्रममुक्त स्थानीय तहका लागि तोकिएको जिम्मेवारी पूरा गर्न जोड

कैलाली, ५ भदौ ।  सुदूरपश्चिम प्रदेशमा बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना तथा बालश्रममुक्त स्थानीय तह घोषणा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको
-->

मोबाइलबाटै ओपिडी टिकट, लाइन बस्नुपर्ने बाध्यताको अन्त्य

दाङ, ५ भदौ ।  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचारका लागि आउने बिरामीले अब मोबाइलबाटै ‘ओपिडी’ टिकट लिन सक्ने भएका
-->

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

बाँके, ५ भदौ ।  बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ आकर्षित भएका छन् । विगतमा निर्वाहमुखी
-->

दश शैयाको अस्पतालमा सेवा गर्ने चिकित्सक भेटिएन

बाजुरा, ५ भदौ ।  यहाँको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ । गौमुल –२ मालिवनमा निर्माण गरिएको
-->

कोहलपुरमा अटो तथा ई–रिक्सा सूचीकरण अनिवार्य, नत्र सञ्चालनमा रोक

बाँके ,४ भदौ। कोहलपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालन भइरहेका अटो तथा विद्युतीय रिक्सा (ई–रिक्सा) अनिवार्य रूपमा सूचीकरण गर्नुपर्ने व्यवस्था गरेको
-->

धुमैया जलाधारमा पर्यटनको चहलपहल संरक्षणसँगै बढ्दै रोजगारीको अवसर

बाँके,४ भदौ  । हरियाली जंगलले घेरिएको प्राकृतिक ताल, कलकल बग्ने खोला र शीतल वातावरण । प्रकृतिसँग रमाउन चाहनेका लागि बाँकेको
-->

पर्यटन प्रवद्र्धनका लागि बाँके निकुन्जलाई ‘ब्रान्डिङ’ गरिँदै

बाँके, ३ भदौ ।  जिल्लामा पर्यटन प्रवर्‌द्धन गर्न बाँके राष्ट्रिय निकुन्जलाई ‘ब्रान्डिङ’ गरी प्रचारप्रसार गरिने भएको छ । नेपालगन्ज उपमहानगरपालिकासहित
-->

वनस्पति अनुसन्धान केन्द्रद्वारा जडीबुटीका बिरुवा वितरणसँगै किसानलाई तालिम

कैलाली, ३ भदौ। वनस्पति अनुसन्धान केन्द्रअर्न्तगत रहेको देवहरिया वनस्पति उद्यान, धनगढीले किसानलाई जडीबुडीका बिरुवा वितरणसँगै तालिम पनि प्रदान गरेको छ