प्रधानमन्त्री ओली सुर्खेत पुगे, यी छन कार्यक्रम


सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओली सुर्खेत पुगेका छन् । मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली सुर्खेत आइपुगेका हुन् ।

प्रधानमन्त्रीले विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन कुइनेपानीमा हुने दीक्षान्त समारोहमा सहभागी हुनेछन् ।

प्रधानमन्त्रीले आजै कर्णाली प्रदेशसभालाई विशेष सम्बोधन गर्ने कार्यक्रमसमेत छ ।

प्रदेशसभा सचिव जीवराज बुढाथोकीका अनुसार साढे दुई बजे प्रदेशसभामा मुख्यमन्त्री यामलाल कँडेलले प्रधानमन्त्रीको स्वागत गर्नेछन् ।

प्रधानमन्त्री ओली सुर्खेत पुगे, यी छन कार्यक्रम

प्रधानमन्त्रीले आज कर्णाली प्रदेश सभालाई सम्बोधन गर्दै

प्रधानमन्त्री ओली सुर्खेत पुगे, यी छन कार्यक्रम

कर्णाली गरिब प्रदेश हैन्ः प्रधानमन्त्री ओली

Leave a comment

Your email address will not be published. Required fields are marked *