नेकपा एमालेमा ९९ सदस्यीय पोलिटब्यूरो गठन

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले ९९ सदस्यीय पोलिटब्यूरो गठन गरेको छ।

भक्तपुरको गठ्ठाघरमा जारी केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्यहरु समेत मनोनित गरेको छ।

चितवनमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनपछि दोस्रो पूर्ण केन्द्रीय कमिटीको बैठक शनिबारदेखि भक्तपुरमा सुरु भएको हो।

नेकपा एमालेमा ९९ सदस्यीय पोलिटब्यूरो गठन

काठमाडौंको न्यूनतम तापक्रम एक वर्षकै कम

नेकपा एमालेमा ९९ सदस्यीय पोलिटब्यूरो गठन

अमेरिकाले लगायो चीनसहित चार देशका नागरिकमाथि प्रतिबन्ध

Leave a comment

Your email address will not be published. Required fields are marked *