लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधन

दाङ ,१५ भदौ
लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधन भएको छ ।
उपचारका क्रममा काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्ज अन्तरर्गत मनमोहन सेन्टरमा शनिबार उनको निधन भएको एमाले पोलिटब्यूरो सदस्य तथा रुकुम पूर्व इन्चार्ज खेममान खड्काले विज्ञप्ति मार्फ जानकारी गराउनु भएकाे छ ।

पूर्वी रुकुम तकसेरा निवासी पुनलाई केही दिनअघि स्वास्थ्य समस्या देखिएपछि काठमाडौं लगिएको थियो । अस्पतालमा एकैपटक दुईवटा ठूलो शल्यक्रिया (मेजर अपरेशन) गरिएको थियो ।

पहिलो अपरेशनमार्फत उनले छोरीलाई जन्म दिएकी थिइन् भने दोस्रो अपरेशनमार्फत उहाले मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो । उहाँ एमालेबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सभा सदस्य हुनु भएको थियाे । लुम्विनी प्रदेश सभा ८७ सदस्यीय छ ।

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधन

सम्पादकीय : मध्यवर्ती क्षेत्रमा स्वार्थको गठजोड बन्द

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधन

जनयुद्धमा बेपत्ता परिवारको पीडा: “सरकारले छिटो स्थिति

Leave a comment

Your email address will not be published. Required fields are marked *