सल्यान पश्चिममा रास्वपा जुट्याे वडा कमिटी विस्तारमा

दुर्गा विसि

सल्यान ,६ मंसिर।
राष्ट्रिय स्वतन्त्र पार्टी बनगाड कुपिण्डे नगर कमिटीका सभापति लाेकेन्द्र वलिका अनुसार नगर कमिटीकाे निर्णय अनुसार रास्वपा वडा र टाेल कमिटी विस्तारमा जुटेको जानकारी दिनु भएको छ।भखरै दुईवटा वडाकाे वटा कमिटी गठनकाे काम सम्पन्न भएको जनाएको छ ।वडा नं ५ मा सरिता रानाकाे सभापतित्वमा ९ सदस्य र वडा ६ मा लिलमान विककाे सभापतित्वमा वडा कमिटी गठन गरिएको जनाएको छ ।

वडा ६ मा सभापतिमा लिलमान विक उप सभापति युवराज विसि,सचिवमा रमेश नेपाली,शिव वहादुर थापा सह सचिव,काेषाध्यक्षमा कमला शाह गौतम गरि ९ सदस्यीय र वडा ५ मा सरिता रानाको सभापति,भिम वहादुर राना उप सभापति,सचिवमा मनसरा राना,उप सचिवमा खिमलाल राना र काेषाध्यक्षमा सीता खत्री छनौट गरिएको रास्वपा बनगाडले जनाएको छ ।यसै गरि सबै वडाहरुमा वडा कमिटी विस्तार गर्ने नगर सभापति वलिकाे भनाइ रहेको छ ।

सल्यान पश्चिममा रास्वपा जुट्याे वडा कमिटी विस्तारमा

११ औँ धारा नेपालगञ्ज म्याराथन, नेपाली सेनाका

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds