सल्यानको कालिमाटी गाउपालिकामा निशुल्क आँखा शिविर संचालन हुदै

दिलिप ढकाल

सुर्खेत,१६  फागुन ।

सल्यानको कालिमाटी गाउपालिकामा निशुल्क आँखा शिविर संचालन हुने भएको छ। गाउपालिकाले एक सुचना जारि गर्दै निशुल्क आखा जाच तथा मोतिबिन्दु भएका बिरामी लाई निशुल्क अप्रेशन तथा चस्मा वितरण शिविर संचालन हुन् लागेको जानकारी गराएको हो।

कालिमाटी गाउपालिका भित्रका सम्पूर्ण आमा बुवा दाजु भाई दिदि बहिनि लगाएत सम्पूर्णमा समयमै आखा परिक्षण गरि मौकाको फाईदा उठाउन समेत पालिकाले अनुरोध गरेको छ।

यहि फागुन २४ र २५ गते कालिमाटी गाउ पालिकाको वडा नम्बर ३ स्थित रामपुर स्वास्थ्य चौकीमा निशुल्क आखा शिविर संचालन हुने छ। शिविर बिहान १० बजे देखि बेलुकी ५ बजे सम्म संचालन हुने छ।

सल्यानको कालिमाटी गाउपालिकामा निशुल्क आँखा शिविर संचालन हुदै

बुवाको प्रेरणाले ‘शिक्षण’ पेशामा ल्यायो

सल्यानको कालिमाटी गाउपालिकामा निशुल्क आँखा शिविर संचालन हुदै

कुप्रथा विरुद्ध उभिएकी खैरुन निशा

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!