सुर्खेतबाट जाजरकोट जाँदै गरेको बोलेरो जीप दुर्घटनामा

सुर्खेत ।
सुर्खेतबाट जाजरकोट तर्फ जाँदै गरेकोे बोलेरो जीप गुराँसेमा दुर्घटनामा परेको छ ।

सुर्खेतदेखि जाजरकोट जादै गरेको भे १ च २९२९ नम्बरको डबल क्याप बोलेरो जीप दैलेखको गुराँसेमा दुर्घटनामा परेको हो ।

जीपमा सवार यात्रुहरु मध्ये दुईजना सामान्य घाइते भएका छन् । ब्रेक फेल हुदाँ भित्तामा ठोक्कीदा जीप पल्टिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

सम्पादकीयः सवारी दुर्घटना नियन्त्रणमा ध्यान देऊ !

सुर्खेतबाट जाजरकोट जाँदै गरेको बोलेरो जीप दुर्घटनामा

YUGAAWHAN NATIONAL DAILY (2080-05-08)

Leave a comment

Your email address will not be published. Required fields are marked *