चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

सुर्खेत ।
ईलाका प्रहरी कार्यालय, छिन्चुबाट खटिएको टोलीले चोरी मुद्धाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

प्रहरीकोे टोलीले लेकवेशी नगरपालिका–३, बेवारे निवासी ३० वर्षिय करण मछिमललाई पक्राउ गरेको हो ।

उनलाई सुर्खेत जिल्ला अदालतले एक महिना ६ दिन कैद सजाय र २० हजार रुपैयाँ रकम जरिवाना तोकिएको थियो । पक्राउ परेका मछिमललाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय छिन्चुमा राखिएको छ ।

चोरी मुद्दाका फरार प्रतिवादी  पक्राउ

जुवाखालबाट दुई लाख १९ हजार नौ सय

चोरी मुद्दाका फरार प्रतिवादी  पक्राउ

YUGAAWHAN NATIONAL DAILY (2080-05-07)

Leave a comment

Your email address will not be published. Required fields are marked *