सुर्खेत बहुमुखी क्याम्पसको स्ववियू निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न

सुर्खेत । त्रिभुन विश्वविद्यालयबाट सम्वन्धन प्राप्त सुर्खेत बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।

आइतवार विहान ८ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ । कुल तीन हजार ८ सय २१ मतदाता रहेकोमा एक हजार ६ सय २१ मत खसेको जनाईएको छ । स्ववियू सभापतिका लागि स्वतन्त्रसहित ७ जनाले उम्मेदवारी दिएका थिए ।

सुर्खेत बहुमुखी क्याम्पसको स्ववियू निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न

धार्मिक पर्यटन प्रवर्द्धनका लागि पशुपति टु पञ्चकोशी

Leave a comment

Your email address will not be published. Required fields are marked *