नेकपा माओवादी केन्द्रको नगर अध्यक्षमा बुढाथोकि

दुर्गा विसि

सल्यान,२४ फागुन ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० को बनगाड कुपिण्डे नगर समितिले पुर्णता पाएको छ । पहिलो बैठकले पदाधिकारी टुंगो लगाउँदै ७३ सदस्यीय नगर समितिलाई पूर्णता दिएको छ ।

अध्यक्ष दुर्गा बहादुर बुढाथोकी,उपाध्यक्ष वीर बहादुर बुढामगर,उपाध्यक्ष कुल बहादुर पुरी,उपाध्यक्ष अमृत पुन,सचीव जीवनसिङ्ग ठकुरी, सहसचिव डिल्ली बहादुर विक,कोषाध्यक्ष विमला गन्धर्वसहितको पदाधिकारी टुंगिएको जनाएको छ ।

नेकपा माओवादी केन्द्रको नगर अध्यक्षमा बुढाथोकि

YUGAAWHAN NATIONAL DAILY (2079-11-23)

नेकपा माओवादी केन्द्रको नगर अध्यक्षमा बुढाथोकि

YUGAAWHAN NATIONAL DAILY (2079-11-24)

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!