म्यानमारसँगको मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोली घोषणा

काठमाडौं ।
म्यानमारसँगको मैत्रीपूर्ण फुटबलमा लागि नेपाली टोली घोषणा भएको छ ।
राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले आज आइतवार २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।
नेपालले ‘फिफा विन्डो’ अन्तर्गत म्यानमारको याङ्गुनमा दुई वटा मैत्रीपूर्ण फुटबल खेल्नेछ । खेल सेप्टेम्बर ८ र ११ तारिखमा हुनेछ ।

नेपाली टोली

गोलकिपर– किरणकुमार लिम्बु, दीप कार्की र अभिशेक बराल

डिफेन्डर– सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अन्जन राई र छिरिङ लामा

मिडफिल्डर– एरिक विष्ट, सुदीप गुरुङ, लकेन लिम्बु, आवास लामिछाने, उत्सव राई र क्रितिशरत्न छुन्जु

फरवार्ड– आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाङी, आशिष चौधरी, जिलेस्पी जङ्ग कार्की, दिनेश हेन्जन र हिसुब थपलिया

म्यानमारसँगको मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोली घोषणा

कृषकलाई ९ करोड व्याज अनुदान भुक्तानी

Leave a comment

Your email address will not be published. Required fields are marked *