डोल्पोबुद्ध र लिमीलाई हिमाली शहरका रुपमा विकास गरिने

सुर्खेत । सरकारले आगामी आर्थिक बर्षको बजेटमा कर्णाली प्रदेशका डोल्पोबुद्ध र लिमीलाई हिमाली शहरका रुपमा विकास गर्ने उल्लेख गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले उक्त कुराको जानकारी गराएका छन् ।

यस्तै कर्णाली समृद्धि कार्यक्रमअन्तर्गत जुम्लाको सिंजा उपत्यकाको एकीकृत विकास कार्यक्रम कार्यान्वयन गरिने पनि उनले बताए ।

डोल्पोबुद्ध र लिमीलाई हिमाली शहरका रुपमा विकास गरिने

वृद्धा भत्ता अब ६८ वर्षमै

डोल्पोबुद्ध र लिमीलाई हिमाली शहरका रुपमा विकास गरिने

बजेटमा कर्णालीका कुन–कुन क्षेत्र प्राथमिकतामा ?

Leave a comment

Your email address will not be published. Required fields are marked *