वृद्धा भत्ता अब ६८ वर्षमै

काठमाडाैं ।  सरकारले वृद्धा भत्ता पाउने उमेरहद घटाएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षदेखि वृद्धा भत्ता पाउने उमेर हद घटाएको घोषणा गरेका हुन् ।

​हाल ७० वर्षमाथिका जेष्ठ नागरिकले पाउनेमा आगामी आर्थिक वर्षमा नै सामाजिक सुरक्षा भत्ता पाइने अर्थमन्त्री जनार्दन शर्माले बताए । भत्ता लिन नचाहने लाभग्राहीलाई सरकारले सम्मान गर्ने पनि उनले बताए ।

वृद्धा भत्ता अब ६८ वर्षमै

अब प्रदेश कार्यालयबाटै सवारी लाइसेन्स

वृद्धा भत्ता अब ६८ वर्षमै

डोल्पोबुद्ध र लिमीलाई हिमाली शहरका रुपमा विकास

Leave a comment

Your email address will not be published. Required fields are marked *