अब प्रदेश कार्यालयबाटै सवारी लाइसेन्स

काठमाडाैं ।  सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रदेश यातायात कार्यालयबाटै उपलब्ध गराउने भएको छ।

अर्थमन्त्रीका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि एक खर्ब ६१ अर्ब ५६ करोड रकम विनियोजन गरिएको छ ।

अब प्रदेश कार्यालयबाटै सवारी लाइसेन्स

वृद्धा भत्ता अब ६८ वर्षमै

Leave a comment

Your email address will not be published. Required fields are marked *