सुर्खेतको रानीघाट–भूरिगाउँ सुरूङमार्गको सम्भाव्यता अध्ययन गरिने

सुर्खेत । सुर्खेतको रानीघाट–भूरिगाउँ सुरूङमार्गको सम्भाव्यता अध्ययन गरिने भएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्दै सम्भाव्यता अध्ययन गरिने बताएका हुन् ।

सुर्खेतको रानीघाट–भूरिगाउँ सुरूङमार्गको सम्भाव्यता अध्ययन गरिने

अब प्रदेश कार्यालयबाटै सवारी लाइसेन्स

Leave a comment

Your email address will not be published. Required fields are marked *