सुर्खेतको रामघाटमा विमानस्थल स्थापनादेखि जडिबुटी प्रशोधन केन्द्र स्थापनासम्म

सुर्खेत । सुर्खेतको रामघाटमा विमानस्थल स्थापना गरिने भएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले विमानस्थल निर्माण गरिने बताएका हुन् ।

कर्णालीमा रैथाने बालीको संरक्षण गरि कृषिलाई आधुनिकिकरण गरिने कार्यक्रम सञ्चालनमा ल्याइने छ ।

त्यसका लागि ५५ करोड बजेट छुटयाइएको छ । यस्तै कर्णालीका हिमाली जिल्लामा स्याउ उत्पादन गर्ने किसानलाई अनुदानको व्यवस्था गरिएको छ भने सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र स्थापना गरिने भएको छ। यस्तै सुर्खेत र जाजरकोटमा रहेको किम्मती तथा अर्धकिम्मती पथ्थर सञ्चालनमा एवं निर्माण गरिने छ ।

सुर्खेतको रामघाटमा विमानस्थल स्थापनादेखि जडिबुटी प्रशोधन केन्द्र स्थापनासम्म

नियुक्तिपत्र र परिचयपत्र देउ

Leave a comment

Your email address will not be published. Required fields are marked *