मेहलकुना आँखा अस्पतालमा ५६ जना मोतियाविन्दुका बिरामीको सफल सल्यक्रिया

दिलिप ढकाल

सुर्खेत । गुर्भाकोट नगरपालिकास्थित सामुदायिक आँखा अस्पताल मेहेलकुनामा आँखा सम्बन्धि बिरामीको लागि मोतियाविन्दु शल्याक्रया सेवा सम्पन्न भएको छ।

शनिबार एक दिने निशूल्क मोतियाविन्दु शल्याक्रिया सेवा सम्पन्न भएको हो । मोतियाविन्दु सल्यक्रियाको लागि नाम दर्ता गराएका ७५ जना मध्ये ५६ जनाको सफल सल्यक्रिया सफल भएको आखा अस्पताल मेहेलकुनाका अध्यक्ष बिर्खबहादुर नेपालीले जानकारी दिए ।

बाँकी १९ जनाको सुगर तथा प्रेसर धेरै भएकाले अप्रेसन गर्न नसकिने भन्दै फिर्ता पठाईएको थियो। नेपाल नेत्र ज्योति संघ र सी.बि.एम सस्थाको आर्थिक सहयोगमा तथा सामुदायिक आँखा अस्पताल सर्जिकल सेन्टर र गुर्भाकोट नगरपालिकाको आयोजनामा मोति बिन्दुको सल्यक्रिया सेवा सम्पन्न भएको हो।

मेहलकुना आँखा अस्पतालमा ५६ जना मोतियाविन्दुका बिरामीको सफल सल्यक्रिया

कर्णालीका गजेन्द्रले भने : गाली गर्नेलाई तीन

मेहलकुना आँखा अस्पतालमा ५६ जना मोतियाविन्दुका बिरामीको सफल सल्यक्रिया

पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कबिहीन

Leave a comment

Your email address will not be published. Required fields are marked *