पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कबिहीन

काठमाडौं ।पोखराबाट जोमसोस उडेको तारा एयरको विमान मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कबिहिन भएको छ ।

विमान १० बजेर १५ मिनेटमा जोमसोमका लागी टेकअफ भएको थियो ।

तारा एयरको ‘एईटी’ ट्विनअटर विमान लेते क्रस भएर धौलागिरित मोडिएपछि सम्पर्क बिहिन भएको बताइएको छ ।

बिमानको खोजीका लागी सुरक्षाकर्मीलाई स्ट्याण्डबाई राखिएको छ । विमानमा १९ यात्रु र ३ जना चालक दलका सदस्य सवार थिए ।

पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कबिहीन

चट्याङसहित वर्षाकाे सम्भावना

Leave a comment

Your email address will not be published. Required fields are marked *