अवैध अफिम खेति नष्ट

जाजरकाेट । ईलका प्रहरी कार्यालय दल्लीले अवैध अफिम खेती नष्ट गरेको छ । नलगाड नगरपालिका ९ बसकोट, तात्रा गाउँमा अवैध रुपमा खेती गरिएको अवस्थाका अफिमका वोटाहरु नष्ट गरेको हो ।
गोप्य सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय दल्ली, इलाका प्रहरी कार्यालय रग्दा र अस्थायी प्रहरी पोष्ट मैदेको १० जना प्रहरीको संयूक्त टोलीले अवैध अफिम खेति नष्ट गरेको जिल्ला प्रहरी कार्यलय जाजरकोटले जनाएकाे छ ।

अवैध अफिम खेति नष्ट

बबईको उन्नती खोलामा ट्रक दुर्घटना, चालकको मृत्यु

अवैध अफिम खेति नष्ट

कर्णालीमा मतदाताको संख्या दश लाख, तोकिए एक

Leave a comment

Your email address will not be published. Required fields are marked *