सोमबार बिहानै भुकम्पको धक्का

काठमाडाै‌ ९ साउन ।

सोमबार बिहानै भुकम्पको धक्का महसुस भएको छ। सिन्धुपाल्चोकको हेलम्बुलाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार सोमबार बिहान ६ बजेर ७ मिनेटमा गएको भूकम्पको धक्का छिमेकी जिल्ला काभ्रे, दोलखा, रामेछापसहित काठमाडौं उपत्यकामासमेत महसुस गरिएको थियो।

स्राेत ः सेताेपाटी

सोमबार बिहानै भुकम्पको धक्का

पहिरोले घर भत्कि‌‍‍‍दा तीन जनाको मृत्यु

सोमबार बिहानै भुकम्पको धक्का

चुँगाड खोलाले काठेपुल बगाएपछि आवतजावत ठप्प

Leave a comment

Your email address will not be published. Required fields are marked *