गुराँस गाउँपालिकाका करार कर्मचारीहरु आजपनि धर्नामा

सुर्खेत ८साउन ।

दैलेखको गुराँस गाउँपालिकाका करार कर्मचारीहरु आजपनि धर्नामा बसेका छन्। उनिहरु गाउँ कार्यपालिका कार्यालय अगाडी धर्ना बसेका हुन्। गाउँ कार्यपालिकाले करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेपछि करार कर्मचारीहरु आन्दोलित बन्दै आएका छन्।

उनिहरुले आफुहरुलाई कुनैपनि स्पष्टीकरण दिने समय नदिई सम्पूर्ण करार कर्मचारीलाई हटाउने निर्णय गरेप्रति आन्दोलन जारी राखेका हुन्। आईतबार विहान १० बजेदेखि नै करार कर्मचारीहरु धर्नामा बसेको खम्बिरा केसीले जानकारी दिईन्। न्यायोचित ढंगले करार कर्मचारीका मागहरुलाई सम्बोधन नहुन्जेलसम्म आफुहरुले धर्ना जारी राख्ने केसीले बताइन्।

गुराँस गाउँपालिकाका करार कर्मचारीहरु आजपनि धर्नामा

चट्याङ लागेर १२ जना घाइते

गुराँस गाउँपालिकाका करार कर्मचारीहरु आजपनि धर्नामा

पाल्पामा बस दुर्घटना

Leave a comment

Your email address will not be published. Required fields are marked *