चट्याङ लागेर १२ जना घाइते

दैलेख ८ साउन ।

दैलेखको डुंगेश्वर गाउँपालिका–२ मा सेर्माकोटका चट्याङ लागेर १२ जना घाइते भएका छन्। आइतवार दिउँसाे  वर्षातसहित परेको चट्याङले घाइते भएका हुन्।

स्थानीय रमेश सिंह लगाएतको घरमा परेको चट्याङले लागेर स्थानीय बासिन्दा घाइते भएका छन्। वडाध्यक्ष यामबहादुर विस्टका अनुसार सिंहको घरमा बढि क्षती भएको छ भने चट्याङले लागेर केहि पशु चौपायाहरु मरेका छन्। घाइतेहरुको उपचारका लागि दैलेख जिल्ला अस्पताल पठाईएको छ।

चट्याङ लागेर १२ जना घाइते

गुराँस गाउँपालिकाका करार कर्मचारीहरु आजपनि धर्नामा

Leave a comment

Your email address will not be published. Required fields are marked *