नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

काठमाडाै‍ ६ साउन ।

नेपाल राष्ट्र बैंकले आज अपरान्ह ४ बजे मौद्रिक नीति सार्वजनिक गर्दैछ। राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याउने तयारी गरेको हो। गत वर्षको सुरूवातमा उच्च डरले कर्जा लगानी बढ्दा बाहिरी दबाब बढेसँगै राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याउने तयारी गरेको हो।

आज बिहान राष्ट्र बैंकको सञ्चालक समितिको बैठकमा मौद्रिक नीति पेस भएको छ। बैठकले मौद्रिक नीति पारित गरेसँगै दिउँसो सार्वजनिक गरिने छ। बैंकहरूले राष्ट्र बैंकमा राख्नु पर्ने अनिवार्य नगद मौजत बढाउने, पुनर्कर्जा सुविधा घटाउने बुझिएको छ।

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

जर्मनी महिला युरो कप फुटबलको सेमिफाइनलमा प्रवेश

Leave a comment

Your email address will not be published. Required fields are marked *