मामाघर जाने क्रममा ढुङ्गाले लागेर बालकको मृत्यु

 

जाजरकाेट । जाजरकाेटकाे बारेकोट गाउँपालिका–९ सक्लामा ढुङ्गाले लागेर आज एक बालकको मृत्यु भएको छ ।

बारेकोट–७ सुवाकोट मामाघर जाने क्रममा राजु विकका दुई वर्षीय छोरा रोहितको घटनास्थलमै मृत्यु भएको स्थानीय धनजीत महरले जानकारी दिए ।

 

महरका अनुसार रोपाछरास्थित भिरमा बाख्राले खसालेको ढुङ्गा लागेर रोहितको मृत्यु भएको हो ।

मामाघर जाने क्रममा ढुङ्गाले लागेर बालकको मृत्यु

१६ वर्षमा गणेशजल सहकारी, स्तरीय एवंं विश्वसनीय

मामाघर जाने क्रममा ढुङ्गाले लागेर बालकको मृत्यु

पेट्रोल डिजेल र मट्टितेलको मूल्य फेरि प्रतिलिटर

Leave a comment

Your email address will not be published. Required fields are marked *