एकीकृत समाजवादीले जनप्रतिनिधिलाई बुधबार प्रशिक्षण दिने

काठमाडाै‌, ४ साउन ।

नेकपा एकीकृत समाजवादी पार्टीले गत स्थानीय तह निर्वाचनमा विजयी भएका पार्टीका जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । समाजवादीले बुधबार जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन लागेको हो ।

प्रशिक्षण कार्यक्रमको उद्घाटन पार्टी अध्यक्ष माधवकुमार नेपालले बिहान ११ बजे नयाँ बानेश्वरस्थित अर्पण ब्यान्क्वेटमा गर्ने सो पार्टीले जनाएको छ । समाजवादीले पार्टीबाट मन्त्री बनेकाहरुलाई समेत केही अघि प्रशिक्षण दिएको थियो ।

स्राेत ः राताेपाटी

एकीकृत समाजवादीले जनप्रतिनिधिलाई बुधबार  प्रशिक्षण दिने

कुदुमा एकैपटक तीनवटा लिफ्ट सिँचाइ योजना

एकीकृत समाजवादीले जनप्रतिनिधिलाई बुधबार  प्रशिक्षण दिने

सुर्खेतमा कुपोषित शिशुको जन्मदर बढ्यो : जोखिममा

Leave a comment

Your email address will not be published. Required fields are marked *