१० पत्नीसंग बस्छन् ब्रालीका यी युवक

एजेन्सी, ७ फागुन ।
एकैसाथ ९ महिलासँग विवाह गरेर ब्राजीलका मोडल आर्थर ओ उर्सो चर्चामा आए । आर्थर पहिला देखि नै विवाहित थिए। उनले एक विवाहको विरोधमा ९ महिलासँग विवाह गरेका हुन् । यो सँगै उनका १० ओटा श्रीमती रहेका छन् ।

विवाहित आर्थर मोटापनको कारण धेरै परिसान रहन्थे उनी । मोटापनका कारण परिसान उनीले विस्तारै २८ किलो तौल घटाएका थिए । आर्थरको तौल १०० किलोमा चलिरहेको थियो । तौल कम गरेपछि उनीले मोडलिंग सुरु गरेका थिए । आर्थर भन्छन्, यदि मैले तौल कम गर्न नपाएको भए म ९ महिलासँग विवाह गर्ने सक्ने थिएन ।

डेली स्टारका अनुसार यसबीच जब उनी ९ महिलासँग एकैसाथ विवाह गरे तब उनी चर्चामा आए । आर्थरको सबैभन्दा पहिलो श्रीमतिको ना लुआना काजाकी हुन् ।

यसभन्दा पहिले आर्थर त्यस बेला चर्चामा आएका थिए जब उनी गत वर्ष लुआना काजाकीके साथ विहेपछि उनी फ्रान्सको नेकेड टाउनमा हनिमुन मनाउका लागि गएका थिए ।

क्याउ ड ऐज यस्तो ठाउँ होकी जहाँ जुनसुकै सार्वजनिक ठाउँमा पनि मान्छेहरु पुरा नग्न हुनेको स्वतन्त्रता रहेको छ । यो शहर मिडेटारनेन समुद्रको किनारामा रहेको छ । यहाँ सुपरमार्केट, रेस्टुरेन्ट, सैलुन, बेकरी र बैंकमा पनि पूरा नग्न भएर जान पाउँछ।

त्यहीँ आर्थर र उनकी श्रीमति लुआना काजाकी रिलेशनसिप कोचको काम गरिरहेका छन् । खासगरी उनी कोरोनाले लकडाउनको पछि मान्छेहरुको सम्बन्ध बढाउन मद्धत गरिहरका छन् । आर्थर अन्य जोडीको विहेपछि नयाँ अनुभवको लागि घरभन्दा बाहिर जान जोड दिन्छन् ।

१० पत्नीसंग बस्छन् ब्रालीका यी युवक

कालिकोटमा १८ हजार मतदाता थपिए

१० पत्नीसंग बस्छन् ब्रालीका यी युवक

अन्तर विद्यालय स्तरिय फुटसल प्रतियोगिता सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *