हुम्लामा ६ पालिकाको नतिजा सार्वजनिक : कुन पालिकामा कसले पायो नेतृत्व ?

हुम्ला । हुम्लामा छ वटा पालिकाको मत गणना सम्पन्न भएको छ । छ पालिका मध्ये तीन वटामा माओवादी र तीन वटामा काँग्रेसले जितेको छ । चंखेलीको महादेब माबि मतदान केन्द्रमा आज चुनाब हुँदैछ ।  त्यस पछि मात्र बाँकि ३ मतदानकेन्द्रको मतगणना हुने बताइएको छ ।

कुन पालिकमा कसले जित्यो ?

१. खार्पुनाथ गाउँपालिका
अध्यक्षः कर्ण रावल (नेपाली कांग्रेस)
उपाध्यक्षः ज्ञानबहादुर सिंह भरत (माओवादी)

२. ताँजकोट गाउँपालिका
अध्यक्षः लालकेश जैशी (माओवादी केन्द्र)
उपाध्यक्षः सुरेन्द्र थापा (नेपाली कांग्रेस)

३. नाम्खा गाउँपालिका
अध्यक्षः प्रेम लामा (माओवादी केन्द्र)
उपाध्यक्षः तग्दीर लामा (नेपाली कांग्रेस)

४. सिमकोट गाउँपालिका
अध्यक्षः बीजय भण्डारी प्रतिरोध (माओवादी केन्द्र)
उपाध्यक्षः सुशिला रोकाया (नेपाली कांग्रेस)

५. सर्केघाड गाउँपालिका
अध्यक्षः ठानबहादुर रोकाया (नेपाली कांग्रेस)
उपाध्यक्षः चन्द्रसिंह कार्की (माओवादी केन्द्र)

६. अदानचुली गाउँपालिका
अध्यक्षः मोहनबिक्रम सिंह (नेपाली कांग्रेस)
उपाध्यक्षः कर्ण रोकाया सुधार (माओवादी)

हुम्लामा ६ पालिकाको नतिजा सार्वजनिक : कुन पालिकामा कसले पायो नेतृत्व ?

पञ्चपुरीको मेयर–उपमेयरमा काँग्रेस विजयी

हुम्लामा ६ पालिकाको नतिजा सार्वजनिक : कुन पालिकामा कसले पायो नेतृत्व ?

इन्धनको मुल्य बढेपछि बढ्यो सार्वजनिक यातायातको भाडा

Leave a comment

Your email address will not be published. Required fields are marked *