पञ्चपुरीको मेयर–उपमेयरमा काँग्रेस विजयी

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिकाको मेयर र उपमेयरमा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका लालविर भण्डारीका ५ हजार९०९ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका धनबहादर थापाले ५ हजार ११८ मत ल्याएका छन् ।

 

यस्तै उपमेयरम पनि काँग्रेसकी मुक्तिदेवी रेग्मीले ६ हजार ९४ मतसहित निर्वाचित भएकी छिन् । एमाले दुर्गा कुमारी जैसी ५ हजार १६८ मत ल्याएकी छिन् ।

पञ्चपुरीको मेयर–उपमेयरमा काँग्रेस विजयी

सुर्खेतको गुर्भाकोटमा दोहोरिए काँग्रेसका पुन र मैना

पञ्चपुरीको मेयर–उपमेयरमा काँग्रेस विजयी

हुम्लामा ६ पालिकाको नतिजा सार्वजनिक : कुन

Leave a comment

Your email address will not be published. Required fields are marked *