साझा यातायातमा जागिरको अवसर

काठमाडौं, ३ असार ।

साझा यातायातले विभिन्न पदमा कर्मचारी माग गरेको छ । यातायातले खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति सम्बन्धी सूचना शुक्रबार (असार ३) गते प्रकाशित गरेको छ । साझाले प्राविधिक र प्रशासनका विभिन्न पदमा १८ जना कर्मचारी माग गरेको हो।

एसईई पास गरेकाले पनि आवेदन दिन सक्नेछन् । आवेदन दिन सूचना प्रकाशित भएको मितिबाट २१ दिनसम्म र दोब्बर दस्तुर तिरेर थप ७ दिन सम्म समय तोकिएको छ ।

हेर्नुहोस् सूचना


स्रोत : सेतोपाटी

साझा यातायातमा जागिरको अवसर

१६५ जना महिलालाई निःशुल्क कुखुरा वितरण

Leave a comment

Your email address will not be published. Required fields are marked *