रुकुम पश्चिममा बिभिन्न कार्यक्रम गरि बालदिवस मनाइदै

प्रचण्ड खत्री
रुकुम पश्चिम,२९ भदौ ।

रुकुम पश्चिम आज बिभिन्न कार्यक्रम गरि बालदिवस मनाईदै छ | प्रत्येक विद्यालयमा कार्यक्रमको आयोजना गरि बालदिवस मनाउन लागेको हुन | आज ११ बजे बाट बिभिन्न नारा घन्काउदै कार्यक्रम सरिक हुने विद्यालयहरुले बताएका छन |

बालमैत्री समाजको आधार जिम्मेवारी परिवार ऊतरदायी सरकार भन्ने मूल नाराका साथ कार्यक्रम मनाईने गाउबाल संजाल समिति बाफिकोटका सल्लाकार प्रेम कुमार पुन मगरले बताए | आज ५८ बाल दिवस मनाईदै छ |

रुकुम पश्चिममा बिभिन्न कार्यक्रम गरि बालदिवस मनाइदै

लेखसँग्रही आसपासमा हप्तौं देखि फाेन सेवा अवरुद्ध

रुकुम पश्चिममा बिभिन्न कार्यक्रम गरि बालदिवस मनाइदै

खेलकुदमापनि सधैें पुछारमा कर्णाली

Leave a comment

Your email address will not be published. Required fields are marked *