मृतक बुढाथोकिको परिवारलाई प्राइमले दियो ११ लाख

दुर्गा विसि
सल्यानका, ३० असार ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका सल्लिवजारमा रहेको प्राइमलाइफ इन्स्योरेन्स उपशाखा कार्यालयले मृतकको आफन्तलाई विमा रकम हस्तान्तरण गरेको छ । मृतकका परिवारलाई ११ लाखको चेक हस्तान्तरण गरिएको छ ।

बिगत ५ बर्ष अगाडि बैदेशिक रोजगारीको सिलसिलामा मलेसिया जादा प्राइमलाइफ बैदेशिक रोजगार म्यादि बिमा गरेका सिद्धकुमाख गाउँपालिका वडा ४ सागिने सल्यानका रामबहादुर बुढाथोकि बिदेश मलेसिया गएको छोटो समयमा नै विरामि परि घर फर्किएका थिए ।

मुटुको समस्याको कारण आर्थिक स्थिति कमजोर भएकक वुढाथोकिको परिवारले थप उपचार गर्न नसक्दा २०७६ फाल्गुनमा उनको मृत्यु भएको थियोे । मृतको परिवारलाई बिमाको बिषयमा थाहा नपाएकोले विमा रकम भुक्तानी गर्न ढिलाइ भएको थियोे ।

सल्लिबजारका उपशाखा प्रमुख गोविन्द नकाल क्षेत्रि मार्केटिङको क्रममा सो कुरा बुझेर माथिल्लो निकायमा पहल गरेपछि मृतकको श्रीमती लिला बुढाथोकीलाई यहि अषाढ २७ गते शोमबारका दिन १० लाख बिमित रकम र १ लाख काजक्रिया खर्च गरेर ११ लाखको चेक रकम उपशाखा कार्यालय सल्लिबजारका उपशाखा प्रमुख क्षेत्रीले मृतकको परिवालाइ हस्तान्तरण गरिएको वताइएको छ ।

मृतक बुढाथोकिको परिवारलाई प्राइमले दियो ११ लाख

राष्ट्रिय वाणिज्य बैङ्कमा पैसा अभाव हुदा नेपाल

मृतक बुढाथोकिको परिवारलाई प्राइमले दियो ११ लाख

सल्यानको शारदा नगरपालिकाले १ सय १४ जना

Leave a comment

Your email address will not be published. Required fields are marked *