जबरजस्ती करणी आरोपमा १ जना पक्राउ

दिपेन्द्र शर्मा
जाजरकोट २९ असार ।

२०७९असार २५ गते साँझ ७ : ३० बजेको समयमा  जाजरकोट शिवालय गाउँपालिका वडा नं.०३ चोरकम्द बस्ने एक पुरुष व्यक्तिले आफ्नै सासु नाता पर्ने महिलालाई जवरजस्ती करणी गरेका  थिए ।

उक्त सुचनाको आधारमा ईलाका प्रहरि कार्यालय सिमा जाजरकोटबाट खटिएको प्रहरी टोलीले खोजतलाश गर्दै जाने क्रममा असार २७ गते फेला पारी तत्काल निजलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको हो । असार २८ गते जिल्ला अदालत जाजरकोटबाट १० दिन म्याद थप गरि थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको  छ ।

जबरजस्ती करणी आरोपमा १ जना पक्राउ

नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक

जबरजस्ती करणी आरोपमा १ जना पक्राउ

तलब पाएपछि आन्दोलन फिर्ता

Leave a comment

Your email address will not be published. Required fields are marked *