हुम्लामा घाइते भएका निर्वाचन अधिकृतको हेलिकप्टरबाट उद्धार

हुम्ला । हुम्लाको चंखेली गाउँपालिका–२ स्थित महादेव मतदान केन्द्रमा ढुंगाले लागेर घाइते भएकाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

घाइते भएका कार्यालय सहयोगी काला रोकायलाई उद्धार गरी उपचारका लागि सुर्खेत लगिएको हुम्लाकी प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन् ।

गठबन्धन र स्वतन्त्र पक्षबीचको झडपमा मतदान अधिकृतसहित ३ जना घाइते भएका थिए । झडपपछि प्रहरीले ८ राउण्ड अश्रुग्यास प्रहार गरेका छन् । अहिले मतदान रोकिएको छ ।

हुम्लामा घाइते भएका निर्वाचन अधिकृतको हेलिकप्टरबाट उद्धार

हुम्लामा प्रहरीमाथि ढुंगामुढा भएपछि ७ राउण्ड गोली

हुम्लामा घाइते भएका निर्वाचन अधिकृतको हेलिकप्टरबाट उद्धार

कालिकोटको एक मतदानस्थलमा विवाद, मतदान स्थगित

Leave a comment

Your email address will not be published. Required fields are marked *