रूकुम पश्चिममा दिनहुँ झडप हुनथालेपछि अनुगमनमा एसपी विकलाई खटाइयो

सुर्खेत । रुकुम पश्चिममा प्रहरी प्रधान कार्यालयबाट एसपी डम्बर बहादुर विकलाई पठाईएको छ ।

निर्वाचनको विषयलाई लिएर झडप हुन थालेपछि एसपी बिकलाई अनुगमनका लागि खटाइएको प्रधान कार्यालयका प्रवक्ता एसएसपी विष्णुकुमार केसीले जानकारी दिए ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकताहरूबीच दैनिक झडप रुकुममा झडप भइरहेको छ ।

 

रूकुम पश्चिममा दिनहुँ झडप हुनथालेपछि अनुगमनमा एसपी विकलाई खटाइयो

पुर्व मन्त्री बस्नेत सवार गाडी दुर्घटना, बस्नेत

Leave a comment

Your email address will not be published. Required fields are marked *