काँग्रेस उपसभापति खड्काले सुर्खेतकाे सूर्य ज्योति विद्यालयबाट मतदान गर्ने

सुर्खेत । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गृह जिल्ला सुर्खेतबाट स्थानीय तह निर्वाचनमा मतदान गर्दै छन् । शुक्रबार विहान सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर ८ को सूर्य ज्योति उच्च माध्यमिक विधालयको मतदान केन्द्रबाट आफूले भोट हाल्ने खड्काले बताए ।

सुर्खेतको निर्वाचन क्षेत्र नम्बर एकबाट खड्काले संघीय चुनाव लड्दै आएका छन् । पूर्व गृहमन्त्री खड्का केही दिनदेखि सुर्खेतमै छन् । उनी शुक्रबार मतदान गरेर मात्र काठमाडौं फर्किने छन् ।

काँग्रेस उपसभापति खड्काले सुर्खेतकाे सूर्य ज्योति विद्यालयबाट मतदान गर्ने

मुगुमा वडाध्यक्षको घरमा झडप हुँदा प्रहरीले गर्‍यो

काँग्रेस उपसभापति खड्काले सुर्खेतकाे सूर्य ज्योति विद्यालयबाट मतदान गर्ने

रूकुम पश्चिममा दिनहुँ झडप हुनथालेपछि अनुगमनमा एसपी

Leave a comment

Your email address will not be published. Required fields are marked *