वर्ष २०७९ सालमा अन्य ४३ दिन सार्वजनिक बिदा (सूचीसहित)

काठमाडौँ, २७ फागुन ।
नेपाल सरकारले आगामी वर्ष शनिवार बाहेक विभिन्न पर्व दिवसका अवसरमा ४३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले २०७९ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि शनिवार बाहेक ४३ दिन बिदा दिने निर्णय गरेको हो । सार्वजनिक बिदाको दिन बाहेक वर्षभरिमा ५२ दिन भने शनिवार बिदा हुनेछ ।

 

वर्ष २०७९ सालमा अन्य ४३ दिन सार्वजनिक बिदा (सूचीसहित)

एउटा कम्पनीलाई पाँचवटा मात्र ठेक्का, ३ अर्बसम्को

वर्ष २०७९ सालमा अन्य ४३ दिन सार्वजनिक बिदा (सूचीसहित)

युक्रेनी राष्ट्रपति जेलेन्स्की तीन ओटा हत्या प्रयासबाट

Leave a comment

Your email address will not be published. Required fields are marked *