कर्णाली सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

सुर्खेत २४ जेठ ।

कर्णाली प्रदेश सरकारले आज प्रदेशसभामा आफ्नो कार्यकालको अन्तिम नीति तथा कार्यक्रम ल्याउँदै छ । नीति तथा कार्यक्रम प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभामा वाचन गर्नेछन् ।

प्रदेश सभामा आज प्रस्तुत हुने नीति तथा कार्यक्रममा पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको बताइएको छ । नीति तथा कार्यक्रम चुनावलक्षित हुने आँकलन पनि गरिएको छ ।       स्राेत ःनेपाल प्रेस

कर्णाली सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

चिलीमाथि दक्षिण कोरियाको सहज जित

कर्णाली सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

हराएकी एक बालिकाको शव फेला

Leave a comment

Your email address will not be published. Required fields are marked *