एमाले सल्यानका नेताहरु कसलाई के जिम्मेवारी नामावलीसहित

दुर्गा विसी
सल्लीबजार, २१ फागुन ।
नेकपा (एमाले) सल्यानको दोस्रो पुर्ण बैठकले वडादेखि पालिकासम्मको जिम्मेवारी बाँडफाँड गरेको छ । त्यसैगरी विभिन्न विभागहरुको समेत जिम्मेवारी तोकेको छ । ३३ सदस्यीय जिल्लाको सचिवालय गठन गरिएको छ । विभिन्न १८ वटा बिभाग गठन गरिएको छ ।

साथै उक्त बैठकले जिल्ला कमिटीमा विद्यार्थी नेता रामवहादुर केसि,घनश्याम पुन र रुपक वुढालाइ समेत जिल्ला कमिटीमा मानोनित गरेको छ ।

जिल्ला सल्लाहकार, स्थानीय पालिकाका वडाहरुको इन्चार्जहरु र जिल्ला कमिटी मनोनित लगायत महत्वपूर्ण जिम्मेवारिमा तोकिएको सचिव ओजवहादुर वुढाथोकिले वताउनुभयो ।

नेकपा (एमाले) सल्यानको पार्टी कार्यालयमा आयोजित कार्यक्रम पार्टी अध्यक्ष गोविन्द कुमार पुनको अध्यक्षता, नेकपा(एमाले) का पोलिटव्युरो सदस्य एवंम सल्यान जिल्ला इन्चार्ज गुलाव जंग शाहको प्रमुख आतिथ्यतामा बैठक सञ्चालन भएको थियोे ।

कार्यक्रममा प्रदेश कमिटी सदस्यहरु मनोज कुमार प्रधान, कुल बहादुर गिरी, तिलक मल्ल, मनोज सिंह, जित बहादुर चलाउने, कुन्ता बस्नेत र जिल्ला पार्टी पदाधिकारीहरुमा उपाध्यक्ष भिम बहादुर सेन, उप–सचिव दान बहादुर केसी र पुष्पा बोहरा लगायत जिल्ला कमिटीका सदस्यहरु लगायतकाको उपस्थिति रहेको थियोे । बैठक सञ्चालन पार्टी सचिव ओज ब बुढाथोकीले गर्नु भएको छ ।

यस्तो छ जिम्मेवारी बाँडफाँड नामावलीसहित :–
सचिवालय गठन
१) गोविन्द पुन
२) भिम बहादुर सेन
३) ओज ब बुढाथोकी
४) दान ब केसी
५) पुष्पा बोहरा
६) लाल ब रावत
७) जनक विक
८) अकवर पुन
९) रेशम राज शर्मा
१०) बालकृष्ण महर
११) नरभुपाल शाह
१२) बुद्धि केसी
१३) घनश्याम शर्मा
१४) महेश देवकोटा
१५) ओम ब बुढा
१६) कवि चन्द
१७) दिपेन्द्र डिसी
१८) रुद्रवीर घर्ती
१९) सनसिल्ता वलि डिसी
२०) सरिता हमाल
२१) इन्द्र पुन
२२) भिमला देवि चन्द
२३) केशव सिं श्रेष्ठ
२४) आशा वलि
२५) गनेशमान सिंह
२६) किशोर हमाल
२७) चन्द्रिका पुन
२८) निर्मला रोका
२९) पुतला खडका
३०) भोला प्रशाद बुढाथोकी
३१) सञ्जिता शर्मा
३२) इन्द्र ब वलि
३३) चक्र विएम

पालिका वडा इन्चार्ज
कालिमाटी गाउँपालिका
१)रविलाल बस्नेत –१ नम्बर वडा
२)इन्द्र ब वलि–२
३) वीर ब वली–३
४) अमर डांगी–४
५) अनिता सोमै–५
६) सनसिल्ता वलि डिसि–६
७) मित्रलाल सुनार–७

छत्रेश्वरी गाउपालिका
१) खडक शाह–१ नम्बर वडा
२) चक्र विएम–२
३) तिर्थराज दहाल–३
४) नेव ब खड्का –४
५) फौद ब बस्नेत –५
६) ज्ञान ब खड्का –६
७) इश्वरी राना–७

कपुरकोट गाउँपालिका
१) तुल ब पुन–१ नम्बर वडा
२) ओम ब बुढा–२
३) मधुसूदन गिरि–३
४) रुपक बुढा–४
५) भिमा बुढाथोकी –५
६) टिकाराम बोहरा–६

शिद्दकुमाख गाउँपालिका
१) टोप ब बुढाथोकी –१/२ नम्बर वडा
२) धर्मराज योगी–३
३) लिलमान रोका–४
४) देवेन्द्र रोका–५

त्रिवेणी गाउँपालिका
१) कुन्ता योगी–१ नम्बर वडा
२) शालिकराम थापा–२
३) खिम ब शाह–३
४) जगत पुन–४
५) बालकृष्ण महर–५
६) बुद्धि केसी –६

कुमाख गाउँपालिका
१) शान्ति चन्द–१ नम्बर वडा
२) हेमराज शाही–२
३) दिनेश रावत–३
४) भैरब ब शाह–४
५) राजेन्द्र शाह–५
६) रेशम राज शर्मा –६
७) डम्बर ब शाहि÷ आशा शाही –७

दार्मा गाउँपालिका
१) पुतला खडका–१ नम्बर वडा
२) रामचन्द्र शर्मा–२
३) दिपक रोकाय–३
४) मन ब रावत–४
५) भिमला देवि चन्द –५
६) गनेश बुढाथोकी –६

शारदा नगरपालिका
१) जालना भण्डारी –१ नम्बर वडा
२) सरिता हमाल–२/१३
३) सन्तोष श्रेष्ठ –३
४) किशोर हमाल –४
५) प्रेम शर्मा–५
६) जित ब बस्नेत –६/७
७) महेश देवकोटा –८/९
८)केशव सिं श्रेष्ठ –१०
९) धन ब नेपाली –११
१०) भोला प्रशाद बुढाथोकी –१२
११) बुद्धि बुढाथोकी १४/१५

बाग्चौर नगरपालिका
१) निर्मला रोका–१ नम्बर वडा
२) भद्र ब घर्ती –२
३) बल ब भण्डारी –३
४) शारदा वलि–४
५) लक्ष्मण चन्द –५
६) भुपेन्द्र वलि–६
७) लक्षिराम डांगि–७
८) चित्र ब राना–८
९) हेमराज शर्मा –९
१०) ज्ञान प्रकाश खड्का –१०
११) गिता मल्ल –११
१२) टीका वलि–१२

बनगाड कुपिण्डे नगरपालिका
१) इन्द्र पुन–१ नम्बर वडा
२) मोतिलाल महतरा–२
३) चन्द्रिका पुन–३
४) आशा वलि–४
५) सञ्जिता शर्मा–५
६) निराजन शाह–६
७) विनायक केसी –७
८) इन्द्र कुमाई–८
९) टेक ब डांगी–९
१०) चम्फा पुरी–१०
११) विष्णु घर्ती –११
१२) हुमलाल वलि–१२

विभिन्न बिभागहरुमा
१) गोविन्द पुन– स्कुल विभाग
२)दान ब केसी – स्थानीय विकास विभाग
३)भिम बहादुर सेन– संगठन विभाग
४) ओज ब बुढाथोकी –प्रचार विभाग
५) महेश देवकोटा – युवा परिचालन विभाग
६) गनेशमान सिंह– विद्यार्थी विभाग
७) सनसिल्ता वलि डिसि– महिला विभाग
८) चित्र ब राना– खेलकुद विभाग
९) पुष्पा बोहरा–स्वास्थ्य तथा जनसंख्या विभाग
१०) दिपेन्द्र डिसि– सामाजिक विभाग विभाग
११) नरभुपाल शाह– उद्योग व्यवसाय विभाग
१२) घनश्याम शर्मा – बन तथा बाताबरण विभाग
१३) लाल ब रावत– कानुन विभाग
१४) अकबर पुन– शिक्षा मानश्रोत विभाग
१५) जनक विक– निर्वाचन विभाग
१६) किशोर हमाल – सहकारी तथा गरिविनिवारण विभाग
१७) केशव सिं श्रेष्ठ – वित्त तथा कोष व्यवस्थापन विभाग
१८) तोपानन्द केसी – श्रम तथा रोजगार

एमाले सल्यानका नेताहरु कसलाई के जिम्मेवारी नामावलीसहित

सुर्खेत भ्यालीमा भेरीको पानी ल्याउन ६ अर्ब

एमाले सल्यानका नेताहरु कसलाई के जिम्मेवारी नामावलीसहित

जाजरकोटमा १७० किलोवाट क्षमताको सोलार मिनिग्रिड स्थापना

Leave a comment

Your email address will not be published. Required fields are marked *