कालिमाटी बारेकोट सडक अवरुद्ध,

दिपेन्द्र शर्मा
जाजरकोट १९ असार ।

वर्षाले जिल्लाको कालिमाटी बारेकोट जोड्ने सडक चिराचिरा भएको छ । ठाउँ–ठाउँमा पहिरोले सडक चिराचिरा भएपछि सवारीसाधन ठप्प हुनुको साथै मानिसलाई आवतजावतमा समेत समस्या भएको छ । पानीले सडक भरमा पहिरो आउनुका साथै सडक नै बगाएर चिरा चिरा बनाएको स्थानीयवासी बताउँछन्।सडक बिग्रीदा बारेकोटबासिले शास्ती भोगीरहेका छन् ।

बाटो बिग्रीएरका कारण बिरामी, बृदबृद्धा र वालवालिका सगै बिरामीहरु सबैभन्दा यसको मारमा पर्ने गरेका छन । कालिमाटी बारेकोट सडक क्षेत्रमा बर्षातको बेला गाडी अवरुद्ध हुने समस्या बर्षेनीको समस्या हो । बर्षातका बेला यस सगै यस सडक खण्डका धेरै ठाउँहरुमा गाडि अबरुद्ध हुने गरेका थिए । यो समस्या धेरै पहिले देखि जस्ताको तस्तै छ ।

 

कालिमाटी बारेकोट सडक अवरुद्ध,

जयतपानीको डाँडा स्याउ पाकेर राताम्मे

कालिमाटी बारेकोट सडक अवरुद्ध,

टिकटकमा भाइरल भिडियोबारे गुलाबजंगले भने – ममाथि

Leave a comment

Your email address will not be published. Required fields are marked *