हिमाल सागरले अमेरिकामै बनाए ‘भुलिदेउ’ गीत

काठमाडौं । गायक हिमाल सागरले ‘भुलिदेउ’बोलको नयाँ गीत ल्याएका छन् ।

संगीत समेत उनकै रहेको गीतमा रोहन पौडेल जनकको शब्द तथा महेश्वर मान राजभण्डारीको संगीत संयोजन रहेको छ ।

गीतको भिडियो ब्लड क्यान्सर पीडित प्रेमिका र शंकालु प्रेमी बीचको कथा प्रस्तुत गरिएको छ ।

अमेरिकामै छायाँकन भएको भिडियोमा पूर्ण लम्साल, गायक सागर र लक्ष्मी ओलीको अभिनय देख्न सकिन्छ ।

बिक्की पुलामीको निर्देशन रहेको भिडियाे शैलेश घलेको छायाँकन, बिष्णु खड्काको सम्पादन छ ।

हिमाल सागरले अमेरिकामै बनाए ‘भुलिदेउ’ गीत

शिल्पा शेट्टीले स्वीकारिन् ‘गल्ती’, पोस्ट सेयर गरेर

Leave a comment

Your email address will not be published. Required fields are marked *