देशभर ९ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि, ६ को मृत्यु

काठमाडौ । पछिल्लो २४ घन्टामा देशभर ९ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १० हजार ५ सय ७९ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा ९ सय ५३ जना संक्रमित भेटिएका हुन । त्यस्तै, आज थप ६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले बताएको छ ।


यस्तै, आज एक हजार ३ सय ७१ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर १९ हजार ७०० सय जना सक्रिय संक्रमित छन्। यस्तै हाल कोरोना संक्रमणमुक्त हुने दर ९६ प्रतिशत रहेको छ।

देशभर ९ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि, ६ को मृत्यु

डोल्पाको ठुलिभेरीका एक सय सत्तरी घरधुरी निशुल्क

Leave a comment

Your email address will not be published. Required fields are marked *