सिटिजन्स बैंकले १२ प्रतिशत बोनस सेयर दिने

सिटिजन्स बैंकले आफ्ना सेयरधनीहरूलाई १२ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १२.९१३ प्रतिशत बोनस सेयरको प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट उक्त प्रतिशत बोनससँगै ३.०८९ प्रतिशत नगद लाभांश समेत दिने प्रस्ताव गरेको छ । बोनस र नगदसहित सिटिजन्सले १६ प्रतिशत लाभांशको प्रस्ताव गरेको हो ।
सञ्चालक समितको बैठकले प्रस्ताव गरेको कम्पनीको लाभांश आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्नेछ ।

गदर–२ मा देखिँदैछन् सन्नी देओल

सिटिजन्स बैंकले १२ प्रतिशत बोनस सेयर दिने

ईपीएल : ललितपुरविरुद्ध काठमाडौं बलिङमा

Leave a comment

Your email address will not be published. Required fields are marked *