२०८३ मंसिर १२ गते
वीरेन्द्रनगर, सुर्खेत 14°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

प्रदेश सांसद विमला वलीविरुद्ध अंश मुद्दा दर्ता

दाङ । लुम्बिनी प्रदेश सभाकी सांसद विमला वली खत्रीविरुद्ध अंश मुद्दा परेको छ ।

सांसद वलीका दुई छोराहरू प्रणय वली (१२ वर्ष) र दिवाकर वली (९ वर्ष) का तर्फबाट साहिँलो बुबा अमरबहादुर वलीले दाङ–देउखुरी जिल्ला अदालतमा अंश मुद्दा दर्ता गर्नुभएको हो ।

दाङ जिल्ला अदालतका स्रेस्तेदार धनसिंह गिरीले दाङकाे दंगीशरण गाउँपालिका–६ लेटारका अमरबहादुर वलीले सांसद विमला खत्रीविरुद्ध अंश मुद्दाकाे निवेदन दर्ता गर्नुभएको जानकारी दिनुभयो ।

स्रेस्तेदार गिरीका अनुसार यही भदाै ३ गते पेस भएको मुद्दाको दर्ता नम्बर ०७३ (०७८/००३६२) रहेको छ ।

प्रदेश सांसद विमला वलीविरुद्ध अंश मुद्दा दर्ता

बेलायतमा पुरुषभन्दा महिलालाई ७३% कम तलब दिएको

प्रदेश सांसद विमला वलीविरुद्ध अंश मुद्दा दर्ता

तालिबानले दिएको समयभित्रै अमेरिकाले उद्धार गरिसक्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!