सल्यानमा मर्म खोलाले बगाउँदा एकजनाको मृत्यु

सल्यान : मर्म खोलाले बगाउँदा कुमाख गाउँपालिका–४ सिम्तालेका ५१ वर्षीय लीलाधर शर्माको मृत्यु भएको छ।

वडा नम्बर ३ र ४ को सिमानामा रहेको मर्मखोला तर्ने क्रममा खोलाले बगाएर शर्मा मंगलबार बिहान बेपत्ता भएका थिए।

खोजी गर्ने क्रममा वडा नम्बर २ शान्तिबजारस्थित खोला किनारमा दिउँसो उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

सल्यानमा मर्म खोलाले बगाउँदा एकजनाको मृत्यु

सुर्खेतका ४३ मध्ये पाँच वडाध्यक्ष एकीकृत समाजवादीमा,

Leave a comment

Your email address will not be published. Required fields are marked *